काठमाडौँ : आज पनि सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ४० रुपैयाँ थियो।



