काठमाडौँ : आज पनि सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ६० रुपैयाँ थियो।



