२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 3.2K
    SHARES
  • आज सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजर ९ सय ८० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ