२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

images

  • २०८१ कात्तिक २४, शनिबार
  • 1.7K
    SHARES
  • आज यी क्षेत्रहरूमा वर्षाको सम्भावना, जान्नुहोस् आफ्नो क्षेत्रको मौसम अपडेट

    काठमाडौँ : आज शनिबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, जबकि बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसमको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। 

    आज शनिबार राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि सफा मौसमको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा छिटपुट वर्षा हुनसक्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ