२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‘ह्रस्व दीर्घ’को प्रिमियरमा भारतीय स्टारहरूको उपस्थिति

images

  • २०८१ कात्तिक २३, शुक्रबार
  • 2.0K
    SHARES
  • ‘ह्रस्व दीर्घ’को प्रिमियरमा भारतीय स्टारहरूको उपस्थिति

    काठमाडौं : नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रिमियरमा सहभागी हुन भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम नेपाल आउन लागेका छन्। कार्तिक २९ गते आयोजना हुने प्रिमियर कार्यक्रममा उनीहरूले विशेष उपस्थिति जनाउनेछन्।

    फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, ‘पुष्पा’ फिल्मका भिलेन सुनिल बर्मा, अली, कबीर दुहन सिंह, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा र आदर्श मिश्रको अभिनय रहेको छ। चलचित्र यही कार्तिक ३० गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ