२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक २१, बुधबार
  • 2.5K
    SHARES
  • आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६८ हजार २ सय रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजर ३० रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ