२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकी डिभी २०२६ का लागि दुई दिन समय थप

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 2.2K
    SHARES
  • अमेरिकी डिभी २०२६ का लागि दुई दिन समय थप

    काठमाडौँ : डाइभर्सिटी भिसा (डिभी) २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरिएको छ।

    यसअघि कार्त्तिक २० गतेसम्मको समयसीमा तोकिएको थियो, तर अब यो म्याद थप गरेर कार्त्तिक २२ गतेसम्म पुर्याइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। 

    राजदूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेबाट यो डिभी आवेदन प्रक्रिया सुरु गरेको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ