२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्री ओली दशरथ रंगशालामा उपस्थित

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओली दशरथ रंगशालामा उपस्थित

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल अवलोकनका लागि पुगेका छन्।

    नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न आएका प्रधानमन्त्री ओलीले खेलको अन्त्यमा पुरस्कार वितरणको कार्यक्रम पनि सम्पन्न गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ