२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बालुवाटार प्रदर्शनमा रास्वपाका सांसद अशोक चौधरी गिरफ्तार

images

  • २०८१ कात्तिक १३, मंगलबार
  • 1.7K
    SHARES
  • बालुवाटार प्रदर्शनमा रास्वपाका सांसद अशोक चौधरी गिरफ्तार

    काठमाडौं: प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

    बालुवाटार क्षेत्रमा भएको यस प्रदर्शनमा सहभागी भई विरोध जनाइरहेका चौधरीसँगै रास्वपा ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठलाई पनि प्रहरीले गिरफ्तार गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ