काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज मंगलबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६७ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले बढेर २ हजार १ सय ५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य २ हजर ६५ रुपैयाँ थियो।



