काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६७ हजार ४०० रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजर ८५ रुपैयाँ थियो।



