२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज भने सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.3K
    SHARES
  • आज भने सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज सुनको मूल्य प्रतितोला ७०० सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य  १ लाख ६६ हजार ७ सय रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा पुगेको छ। भने हिजो चाँदीको मूल्य २ हजर १ सय ३५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ