२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ बैंकका ग्राहकका लागि दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिसत छुटको अवसर

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 1.4K
    SHARES
  • सिद्धार्थ बैंकका ग्राहकका लागि दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिसत  छुटको अवसर

    काठमाडौं : सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. (धुलिखेल) बीच ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यो सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहकहरुले धुलिखेलस्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र अन्य सेवामा १५% सम्म छुट पाउनेछन्।

    सिद्धार्थ बैंकले यस सम्झौताले ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहित गर्ने विश्वास लिएको छ। बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउनका लागि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याइसकेको छ, जसले ग्राहकहरुलाई डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षित गराउने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ