काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज मंगलबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ६५ हजार ९ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएर २ हजार १ सय रुपैयाँमा पुगेको छ। भने हिजो चाँदीको मूल्य २ हजर ९५ रुपैयाँ थियो।



