२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 2.1K
    SHARES
  • आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ :आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज सोमबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।

    आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार 6 सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य  १ लाख ६५ हजार रुपैयाँ थियो। 

    साथै, चाँदीको मूल्य पनि २० रुपैयाँले वृद्धि भएर २ हजार ९५ रुपैयाँमा पुगेको छ। भने हिजो चाँदीको मूल्य २ हजर ७५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ