२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बबरमहलमा बीमा कारोबारको नयाँ केन्द्र, हिमालयन एभरेष्टको नयाँ भवन सञ्चालनमा

images

  • २०८१ असोज २०, आइतबार
  • 1.6K
    SHARES
  • बबरमहलमा बीमा कारोबारको नयाँ केन्द्र, हिमालयन एभरेष्टको नयाँ भवन सञ्चालनमा

    काठमाडौँ : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट बीमा सेवा सुरु गरेको छ। अब बीमितहरूले बबरमहलस्थित यो नयाँ भवनबाट अझ सहज र प्रविधिमैत्री बीमा सेवाहरू प्राप्त गर्नेछन्। कम्पनीको नयाँ भवन असोज २३ गतेदेखि काठमाडौँ महानगरपालिका वडा नम्बर ११ बबरमहलबाट सञ्चालनमा आउनेछ।

    HEI-5-scaled (1).jpg

    यसअघि थापागाउँमा रहेको केन्द्रिय कार्यालय तीन वर्षको निर्माण कार्यपछि नयाँ भवनमा स्थानान्तरण गरिएको हो। यो भवन पुरानो हिमालयन जनरल इन्स्योरेन्सको मुख्यालयलाई प्रतिस्थापन गर्न तयार गरिएको ह। जसले कम्पनीलाई आफ्नो सेवाहरू थप व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न सक्षम बनाएको छ।

    HEI-3-scaled (1).jpg

    हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि कम्पनीले निर्जीवन बीमा क्षेत्रमा महत्त्वपूर्ण फड्को मारेको छ। नयाँ भवनको उद्घाटनसँगै माइतिघर मण्डलामा रहेको अन्नपूर्ण न्यूरो अस्पतालको दायाँपट्टि रहेको यो भव्य भवनले अब बीमा कारोबारलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्नेछ।

    HEI-4-scaled (1).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ