२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन नेपाल लाइफको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त

images

  • २०८१ असोज १३, आइतबार
  • 1.2K
    SHARES
  • सन नेपाल लाइफको सूचना अधिकारीमा गणेश चौलागाई नियुक्त

    काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गणेश चौलागाईलाई सूचना अधिकारीमा नियुक्त गरेको छ। चौलागाईसँग वित्तीय क्षेत्रमा करिब दुई दशक लामो अनुभव छ र उनी यसअघि कम्पनीको चिफ मार्केटिङ अफिसरको भूमिका पनि निभाउँदै आएका थिए।

    कर्मचारी, अभिकर्ता, र विभिन्न सेवाग्राहीसँग उत्कृष्ट सम्बन्ध राख्दै आएका चौलागाईलाई कम्पनीले सूचना अधिकारीको अतिरिक्त जिम्मेवारी दिएको हो। 

    उनी यसअघि आइएमई लाइफ, हिमालयन लाइफ, र सानिमा रिलायन्स लाइफमा सहायक महाप्रबन्धकको रूपमा काम गरिसकेका छन्। चौलागाईको आगमनसँगै सन नेपाल लाइफ इन्स्योरेन्सले व्यवसाय वृद्धि र सुशासनमा थप प्रगति हासिल गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ