२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

images

  • २०८१ असोज ९, बुधबार
  • 2.0K
    SHARES
  • नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

    काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमितहरूको सुविधाका लागि व्यतित बीमालेखहरू नवीकरण गर्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ। कम्पनीले कात्तिक २३ गतेसम्म नवीकरण गरिएका व्यतित बीमालेखमा छुट दिने निर्णय गरेको हो। 

    छुटको विवरण यस प्रकार छ :

    ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत छुट
    ३ देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत छुट
    ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छुट

    योजना अनुसार बीमालेखको पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा हुनेछ। साथै, एकपटक छुट पाइसकेका बीमितलाई पूरा बीमा अवधिभर पुनः छुट प्रदान नगरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ