२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकट किन्दा १० प्रतिशत क्यास ब्याक पाइने

images

  • २०८१ असोज ८, मंगलबार
  • 1.6K
    SHARES
  • एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकट किन्दा १० प्रतिशत क्यास ब्याक पाइने

    काठमाडौँ : एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूलाई चाडपर्वको अवसरमा विशेष छूटको अफर ल्याएको छ।

    बैंकका अनुसार बुद्ध एयरको आधिकारिक वेबसाइटबाट फ्लाइट टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत क्यास ब्याक पाउने छन्।  जसअनुसार अधिकतम रु ५०० सम्मको छूट प्राप्त गर्न सकिन्छ।

    यस अफर चाडपर्वको समयमा यात्रालाई थप सहज बनाउने उद्देश्यले ल्याइएको हो र उक्त अफर छठसम्म लागू हुनेछ। एनएमबि बैंकले ग्राहकहरूलाई यात्रा खर्चमा बचत गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अफर प्रस्तुत गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ