२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुमारी बैंकका यी शाखाबाट पाइन्छन् सुकिला नोट

images

  • २०८१ असोज २, बुधबार
  • 1.6K
    SHARES
  • कुमारी बैंकका यी शाखाबाट पाइन्छन् सुकिला नोट

    काठमाडौँ : कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई दशैंका लागि नयाँ सुकिला नोट सटही सुविधा दिने घोषणा गरेको छ। 

    सटही सुविधा बैंकले देशभरका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरू मार्फत उपलब्ध गराउनेछ। सुकिला नोट सटहीका लागि बैंकले रु.५, रु.१०, रु.२०, रु.५०, र रु.१०० दरका नोट उपलब्ध गराउने भएको छ। 

    बैंकको शाखाहरु यस प्रकार रहेका छन्।

    बागमती प्रदेश : पुतलीसडक, हात्तीगौडा, बानेश्वर, सिफल, वसुन्धरा, लालदरबार, कुमारीपाटी, न्युरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला शाखा 

    गण्डकी प्रदेश : दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड, चिप्लेढुंगा), बागलुङ, हाकिमचोक, गैंडाकोट शाखा

    लुम्बिनी प्रदेश : नेपालगंज, घोराही, सिद्धार्थनगर, ट्राफिकचोक बुटवल, तुलसीपुर शाखा

    कोशी प्रदेश : विराटनगर, इटहरी, बिर्तामोड शाखा

    मधेश प्रदेश : बरहथवा, मलंगवा, लहान शाखा 

    कर्णाली प्रदेश : सुर्खेत, बिरेन्द्रनगर शाखा 

    सुदूरपश्चिम प्रदेश : धनगढी, अतरिया, कन्चनपुर शाखा

    यो सुविधा दशैंको समयमा नयाँ नोटको माग बढ्ने भएकाले ग्राहकहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर ल्याइएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ