२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

images

  • २०८१ भदौ ३१, सोमबार
  • 766
    SHARES
  • १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

    काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । 

    विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार कार्यालयले यसअघि लिखित स्पष्टीकरण पेस गर्न ३० दिनको समय दिएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएको  प्रकाशित सूचनामा उल्लेख छ । 

    कार्यालयले आजको दिनदेखि सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पुनः समय दिएको छ । 

    2024-09-15-11-52-43-gopa-bhadau-30-26_qVTPdL9Ks4.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ