२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा रिलायन्स लाइफद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.9K
    SHARES
  • सानिमा रिलायन्स लाइफद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्यारेन्स ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न १८.३८११ प्रतिशत लाभांश घोषणा गरेको हो । 

    कम्पनीको सञ्चालक समितिले भदौ ३० गतेको बैठकमा उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस अन्तर्गत कम्पनीले चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको छ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

    srli.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ