२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ बैंकमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको ब्याजदर घट्यो

images

  • २०८१ भदौ ३१, सोमबार
  • 756
    SHARES
  • सिद्धार्थ बैंकमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको ब्याजदर घट्यो

    काठमाडौँ : असोज महिनाका लागि सिद्धार्थ बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरी स्थिर राखेको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ। जुन भदौ महिनामा पनि यथावत् रहेको थियो।

    साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

    यसैगरी, बैंकको कर्जाको ब्याजदरमा पनि घटावट आएको छ। भदौ महिनामा ८.२० प्रतिशत रहेको आधार दर असोजमा घटाएर ७.९३ प्रतिशतमा ल्याइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ