२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनआईसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

सत्कार खबर
  • २०८१ भदौ २७, बिहीबार
  • 1.3K
    SHARES
  • एनआईसी एशिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

     काठमाडौं : एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन रहेको छ।

    एनआइसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरण प्रयोजनार्थ भोलि शुक्रबार बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म कायम इकाइधनीले मात्रै सम्बन्धित फण्डहरूले वितरण गर्ने लाभांश पाउनेछन् ।

    एनआईसी एशिया सेलेक्ट ३० ले १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०।५० प्रतिशत, ग्रोथ फण्डले ९।५० प्रतिशत, र ब्यालेन्स्ड फण्डले ९।२५ प्रतिशत प्रतिफल ९करसहित० वितरण गर्दैछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ