२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रुकुममा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो

images

सत्कार खबर
  • २०८१ भदौ २४, सोमबार
  • 886
    SHARES
  • रुकुममा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो

     काठमाडौं :रुकुमको रम्मा खहरे खोलामा आएको बाढीले मोटरसाइल बगाउँदा दुईजनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ की ३३ निर्मला थापा केसीको छन्। गएराति मुसिकोट नगरपालिका– ६ र ७ सिमानामा रहेको रम्मा खोलामा आएको बाढीले उनीहरूलाई मोटरसाइकलसहित बगाएको थियो।

    खहरे खोलाले मोटरसाइलसहित बगाउदा दुवैको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए। नगरपालिकाको वडा नम्बर ७ स्थित साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङतर्फ जाने क्रममा खहरे खोलाले बगाउँदा मृत्यु भएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ