२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश

एनआइबीएल ग्रोथ फन्डद्वारा लाभांश घोषणा

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 1.9K
    SHARES
  • एनआइबीएल ग्रोथ फन्डद्वारा लाभांश घोषणा

    काठमाडौँ : एनआइएमबी ग्रोथ फन्डले आर्थिक वर्ष २०८१/८१को लाभांश घोषणा गरेको छ। कम्पनीले भदौ २० गते बसेको सञ्चालक समितिको बैठकबाट ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक) तथा योजना व्यवस्थापकमा एनआईएमबिएस क्यापिटल (साविक एनआईएमबिएल एस क्यापिटल) रहेको छ । 

    यस लाभांश वितरणका लागि कम्पनीले कुल ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्च गर्नेछ। लाभांश वितरणका लागि आवश्यक प्रक्रिया अन्तर्गत बुक क्लोज सम्बन्धी सूचना पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ