२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोस्रो पटक पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

images

  • २०८१ भदौ २०, बिहीबार
  • 1.5K
    SHARES
  • दोस्रो पटक पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    काठमाडौँ : नेपाल पर्यटन बोर्डको सीईओमा पुनः दीपकराज जोशी नियुक्त भएका छन्। यसअघि पनि सीईओ रहेका जोशीलाई बोर्ड सञ्चालक समितिको बैठकले बिहीबार दोस्रो पटक सीईओमा चयन गरेको हो। उनी हाल नेपाल उद्योग परिसंघको महानिर्देशकको रूपमा कार्यरत थिए र पर्यटन क्षेत्रमा लामो अनुभव छ।

    यो छनोट प्रक्रिया अन्तर्गत जोशीसँगै डा. धनन्जय रेग्मी र ज्ञानेश्वर महतोको नाम पनि सिफारिस गरिएको थियो, तर जोशीले बाजी मारेका छन्।
     
    रेग्मीको कार्यकाल सकिएपछि बोर्ड लामो समयदेखि नेतृत्वबिहीन थियो, जसका कारण चालु आर्थिक वर्षको बजेट निर्माणमा पनि समस्या उत्पन्न भएको थियो। जोशी चार वर्षका लागि सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ