२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल एसबिआई बैंकको सीईओमा पुन: दीपक कुमार दे नियुक्त

images

  • २०८१ भदौ २०, बिहीबार
  • 1.1K
    SHARES
  • नेपाल एसबिआई बैंकको सीईओमा पुन: दीपक कुमार दे नियुक्त

    काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडले दीपक कुमार देलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ।

    भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको ५१८औं बैठकले देलाई आगामी १७ सेप्टेम्बर २०२४ देखि लागू हुनेगरी थप ६ महिनाका लागि पुनः सीईओको जिम्मेवारी सुम्पिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ