२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायन्स फाइनान्सको साधारणसभा आज, यस्तो छ एजेन्डा

images

सत्कार खबर
  • २०८१ भदौ २०, बिहीबार
  • 1.0K
    SHARES
  • रिलायन्स फाइनान्सको साधारणसभा आज,  यस्तो छ एजेन्डा

    काठमाडौं : रिलायन्स फाइनान्सको १४औँ वार्षिक साधारण सभा आज काठमाडौंमा  हुदैछ । बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेटमा तय भएको साधारणसभा बिहान ११ बजेबाट सुरु हुनेछ।

    रिलायन्सले यसपटक लाभांशसम्बन्धी एजेण्डा समावेश गरेको छैन। तर, आर्थिक वर्ष २०७९८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने जनाइएको छ। त्यस्तै, आर्थिक वर्ष २०८०(८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिने भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ