२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पलेशालाई ६५ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा

images

सत्कार खबर
  • २०८१ भदौ २०, बिहीबार
  • 1.2K
    SHARES
  • पलेशालाई ६५ लाख रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गर्नुभएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ दिने बताउनुभएको हो ।

    पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत यही भदौ १४ गते शुक्रवार सम्पन्न के–४४ अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई पराजित गर्दै कांस्य जितेकी थिइन् । 

    उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । काठमाण्डौ महानगरले पनि उनलाई ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ