२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

images

  • २०८१ भदौ १९, बुधबार
  • 766
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकिएको छ।

    यस्तै, युरोको खरिददर १४७.९८ रुपैयाँ र बिक्रीदर १४८.६४ रुपैयाँ रहेको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिददर १७५.९६ रुपैयाँ र बिक्रीदर १७६.७५ रुपैयाँ कायम गरिएको छ।

    यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९९.०१ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ तोकिएको छ।

    साथै, साउदी अरेबियन रियालको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, युएई दिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, र मलेसियन रिंगिटको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ तोकिएको छ।

    exc.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ