२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पाटनको कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो( फोटोपिचर)

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 856
    SHARES
  • पाटनको कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो( फोटोपिचर)

    काठमाडौं : कृष्ण जन्माष्टमीको अवसरमा ललितपुरस्थित कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। भक्तजन एकाबिहानैदेखि दर्शनका लागि लामबद्ध छन्। भाद्र कृष्ण अष्टमीको मध्यरातमा भागवान् कृष्णको जन्म भएको पौराणिक मान्यता छ।

    2.PNG

    यो दिन भगवान् कृष्णको पूजाअर्चना तथा माहत्म्य पाठ गर्नाले  पुण्य मिल्ने विश्वास छ। आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।

    3.PNG

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास

    4.PNG

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ