२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

images

सत्कार खबर
  • २०८१ भदौ ६, बिहीबार
  • 526
    SHARES
  • टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

      काठमाडौं :सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

    यसअघि सरकारले २०८० कात्तिक २७ गते  टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ