२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जाजरकोटमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ ३, सोमबार
  • 456
    SHARES
  • जाजरकोटमा पहिरोले पुरिएर तीन जनाको मृत्यु

     काठमाडौं : जाजरकोटको नलगाड नगरपालिका –२ ठूलडाँँडा पहिरोले घर पुरिँदा  एकै घरका तीन जनाको मृत्यु भएको छ।   गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानका्री दिनुभयो  । 

    मृत्यु हुनेमा  ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा रहेको अधिकारीले जानकारी दिए। भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ