२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनआईसी एशिया बैंकको ब्याजदर घट्यो,भदौ १ गतेदेखि लागू हुने

images

सत्कार खबर
  • २०८१ साउन ३२, शुक्रबार
  • 486
    SHARES
  • एनआईसी एशिया बैंकको ब्याजदर घट्यो,भदौ १ गतेदेखि लागू हुने

    काठमाडौं: एनआईसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकका अनुसार ग्राहकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.४१ प्रतिशत र व्यक्तिगततर्फ ७.४१ प्रतिशतसम्म ब्याज प्राप्त गर्नेछन् ।

    यसअघि साउनमा बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै, बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधारदर भने ९.२४ प्रतिशत छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ