२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विश्वकप क्रिकेट लिग: अमेरिकाको विजयी सुरुवात , क्यानडा १४ रनले पराजित

images

सत्कार खबर
  • २०८१ साउन ३०, बुधबार
  • 546
    SHARES
  • विश्वकप क्रिकेट लिग:   अमेरिकाको विजयी सुरुवात , क्यानडा १४ रनले पराजित

     काठमाडौं : विश्वकप क्रिकेट लिग दुईमा अमेरिकाले विजयी सुरुवात गरेको छ । लिग दुईमा आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई १४ रनले हरायो ।

    आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीच श्रृङ्खला चलिरहेको छ ।

    हिजो भएको खेलमा अमेरिकाले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानडाका हर्ष ठाकरले सर्वाधिक ७७ रन बनाए ।

    अमेरिकाका नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदीप सिंहले समान २ विकेट लिएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ