२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

images

सत्कार खबर
  • २०८१ साउन २९, मंगलबार
  • 876
    SHARES
  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

     काठमाडौं : सिद्धार्थ बैंक र आगन्तुक रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५५ सम्मको र रुम ट्यारिफमा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । 

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ