२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्रीले दिए भारतमाथि जित निकाल्ने महिला भलिबल टोलीलाई बधाई

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 431
    SHARES
  • प्रधानमन्त्रीले दिए भारतमाथि जित निकाल्ने महिला भलिबल टोलीलाई बधाई

     काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनु भएको छ। राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिनु भएको हो । 

    “नेपालको जित। काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। बधाई नेपाली टिम”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

    आज भएको खेलमा नेपालले भारतलाई ३२ को सेटमा पराजित गरेको थियो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो भने जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ