२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ललितपुर महानगरले भत्कायो नक्सा पास नभएका टहरा

images

  • २०८१ साउन १७, बिहीबार
  • 506
    SHARES
  • ललितपुर महानगरले भत्कायो नक्सा पास नभएका टहरा

    काठमाडौं : ललितपुर महानगरले पनि अवैध संसरचनाहरू भत्काउन सुरु गरेको छ। आज बिहान महानगरीय प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको छ।

    मापदण्डविपरीत सडकको जग्गा मिची बनाइएका टहरामा महानगरले डोजर चलाएको हो। काठमाडौं महानगरले सुरु गरेको सार्वजनिक सम्पत्तिको संरक्षण र अवैध घरटहरा भत्काउने अभियान हाल अन्य स्थानीय तहहरूले पनि निरन्तरता दिन थालेका हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ