२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 881
    SHARES
  • कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए

     काठमाडौं :कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री  राजीनामा बुझाएका हुन्  ।

    भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

    मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ