२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

images

  • २०८१ वैशाख ३, सोमबार
  • 696
    SHARES
  • हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

    काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको गरेको  हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो।

    हङकङका लागि कप्तान निजाकत खानले सर्वाधिक ३४ रन बनाएका थिए। यस्तै, ओपनर मार्टिन कोट्जी ८ रन, निजाकत खान १२ रन, बाबर हायत ६ रन, अजिज खान ७ रन, यासिम मुर्तजा २ रन, नसरुल्ला राणाले ६ रन, जिशान अली १४ र एहसान खान ११ रन बनाएका थिए।

     
    बलिङमा नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट, ललित राजवंशीले र दीपेन्द्रसिंह ऐरीले  समान २/२ तथा करण केसीले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ