२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कलंकीस्थित भाटभटेनीमा आगलागी

images

  • २०८० चैत ३०, शुक्रबार
  • 1.5K
    SHARES
  • कलंकीस्थित भाटभटेनीमा आगलागी

    काठमाडौँ : काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिनुभयो।

    उक्त आगलागी नियन्त्रणमा ल्याउन दमकलहरु परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ