२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुला हुने

images

  • २०८० असोज १९, शुक्रबार
  • 1.1K
    SHARES
  • दशैँका लागि बसको अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुला हुने

    असोज १९, काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गते सोमबारदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो। दशैँका लागि काठमाण्डौ उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जानकारी दिनुभयो।

    अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलो भएको हो। 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको जानकारी दिनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ