२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

images

  • २०८० असोज १८, बिहीबार
  • 1.4K
    SHARES
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    असोज १८, काठमाडौं : नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका १३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जानकारी दिनुभयो।

    प ३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ