२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नौ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

images

  • २०८० असोज ११, बिहीबार
  • 931
    SHARES
  • नौ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    असोज ११, काठमाडौं : दाङमा नौ वर्षिया बालिकालाई बलात्कारको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ का ४० वर्षीय टेकबहादुर विक रहेको प्रहरीले जानकारी दिनुभयो।

    बालिकाका परिवारले सोमबार दिउँसो जबर जस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ