२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

धादिङमा दुई जनामाथि एसिड प्रहार

images

  • २०८० असोज २, मंगलबार
  • 926
    SHARES
  • धादिङमा दुई  जनामाथि एसिड प्रहार

    असोज २,काठमाडौं : आज बिहान साढे ७ बजे धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ। एसिड प्रहार गर्नलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। एसिड आक्रमणबाट बेनिघाट रोराङ ३ का १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएका छन्। ​

    घाइते दुवै जनाको मलेखु स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिनुभयो।

    धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुनचाँदी पसल सञ्चालक प्रविण विकले २ जनामाथि एसिड प्रहार गरेका थिए। प्रविणले पसलमा मादक पदार्थ सेवन गरी आएकासँग विवाद हुँदा पसलमा रहेको एसिड प्रहार गरेको हुन्। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ