२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भुक्तानी नपाएको र दूधको बजारीकरण समस्या भएको भन्दै दूध पोखेर विरोधमा उत्रिए सहकारीका किसान

images

  • २०८० फागुन ६, आइतबार
  • 1.2K
    SHARES
  • भुक्तानी नपाएको र दूधको बजारीकरण समस्या भएको भन्दै दूध पोखेर विरोधमा उत्रिए सहकारीका किसान

    भरतपुर : दूधको बजारीकरणको समस्या र लामो समयसम्म बिक्री भएको दूधको पनि पैसा महिनौँसम्म नपाएपछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्।


    आज आइतबार भरतपुरको केन्द्रीय बस टर्मिनल चोकस्थित सडकमा दुग्ध उत्पादक सहकारीका किसानले दूध पोखेर विरोध प्रदर्शन गरेका छन्।सहकारीका किसानले सडकमा ८० लिटर दूध पोखेर विरोध जनाएका हुन।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ