२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

images

  • २०८० फागुन २, बुधबार
  • 971
    SHARES
  • बज्र ग्रुपको भ्यालेन्टाइन स्किम : कार र स्कुटर किन्दा सुनको हार र हिराको औँठी उपहार

    काठमाडौँ : ‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाली बजारमा विगत ३१ वर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले प्रेम जोडीहरूलाई नयाँ योजना ल्याएको छ। जस अन्तर्गत वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन्। यो योजना निश्चित समयको लागि लागु हुने कम्पनीले जनाएको छ।

    लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध रहेको छ। लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु छ। स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध रहेको छ। स्कुटर नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    वुलिंग गाडी २०० किमी र ३०० किमीमा उपलब्ध रहेको छ। गाडीमा ८ वर्षको वारेन्टी, फाइनान्स र एक्सचेन्जको सुविधा समेत रहेको छ। कार कम्पनीको शोरुम नक्साल, भैसेपाटी उपलब्ध हुनेछ।

    थप जानकारीको लागि ९८०२३०८५१२/ ९८०१००२९८७ मा कल गरेर बुझ्न सकिने कम्पनीले बताएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ