२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कामना सेवा विकास बैंक र भिगोर सुपर क्लिनिकबीच सम्झौता

images

  • २०८० फागुन १, मंगलबार
  • 1.3K
    SHARES
  • कामना सेवा विकास बैंक र भिगोर सुपर क्लिनिकबीच सम्झौता

    काठमाडौँ : कामना सेवा विकास बैंकले महाराजगन्जस्थित भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरूमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।


    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरूसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैङ्कसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ