२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गाँउकै आकर्षक र नमुना रिजर्भ ट्याङ्की (फोटो फिचर)

images

  • २०८० भदौ २२, शुक्रबार
  • 3.4K
    SHARES
  • गाँउकै आकर्षक र नमुना रिजर्भ ट्याङ्की (फोटो फिचर)

    भदौ २१,काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका  वडा नं ७ देउसाको स्वर्णिम टोल भिरकुनामा खानेपानीको रिजर्भ ट्याङकी निर्माण सम्पन्न  गरिएको छ ।

    कात्तिके खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा उक्त निर्माण  सम्पन्न गरिएको हो ।  उपभोक्ता समितिका अध्यक्ष बुद्धिराम ठटालको नेतृत्वमा सो काम भइरहेको थियो ।

    1.jpg

     ट्याङकी निर्माणमा वडा अध्यक्ष भोजराज कार्की , खानेपानी डिभिजन कार्यलयका कर्मचारीहरु, जग्गा उपलब्ध गराईदिनुहुने जग्गा धनीहरु चतुरमान तामाङ , जगवीर तामाङ र पदम वहादुर तामाङ,जयमान तामाङ , कौशीमाया तामाङ , लोकमान तामाङ , लक्ष्मी माया तामाङ ,टेकमान तामाङ र सुनिता तामाङ , ८६ घर श्रमदाता उपभोक्ताहरूले सहयोग गर्नु भएको छ ।

    3.jpg
    undefined

     यस काममा निरन्तर रुपमा  लागि पर्ने अध्यक्ष  बुद्धिराम ठटाल,उपाध्यक्ष  रामकुमार राई,सचिव पर्शुराम राई,सहसचिव भीम वहादुर भट्टराई,कोषाध्यक्ष,धनकुमारी कट्वाल वस्नेत,सदस्य , अस्मिता विश्वकर्मा र सविना नेपाली रहनु भएको छ।

    5.jpg
    undefined

    केही महिना अगाडि आकर्षक पानी घर इन ट्याङ्की निर्माण गरेको  उपभोक्ता समितिले अझ आकर्षक रिजर्भ ट्याङ्की बनाएका छन् ।उपभोक्ता समितिले निर्माण कार्यमा लाग्ने सबै सबैलाई धन्यवाद समेत दिएका छन् । 

    7.jpg
    undefined
    6.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ